परिचय

प्रदेश योजना आयोग (कार्य सञ्‍चालन तथा गठन) आदेश, २०७५ अनुसार प्रदेश योजना आयोगको गठन भएको हो । प्रदेश योजना आयोग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गत रहेको प्रदेशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह सुझाव दिने निकाय हो । यसले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने कार्यमा समन्वय र सहजीकरण गर्दछ । यसले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कनको कार्य गर्दछ । साथै यसले विकास नीति र कार्यक्रमहरू कार्यान्वयनको लागि सहजिकरण गर्दछ । यसैगरी यसले प्रदेशको आर्थिक विकास सम्बद्ध विषयहरूमा विचार आदानप्रदान, बहस, छलफल र अन्तरक्रियाका लागि एउटा मञ्चको रूपमा कार्य गर्दछ । माननीय मुख्यमन्त्रीले प्रदेश योजना आयोगको अध्यक्षता गर्नुहुन्छ भने आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, चार जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।

...
मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
२५ माघ २०८०, बिहिवार शिलबन्दी दरभाउपत्रको आवहानको‌ सूचना
०३ माघ २०७९, मङ्गलवार 1 मोटरसाइकल र स्कूटर खरीद सम्बन्धी सूचना

डेंगी रोगबाट कसरी बच्‍ने ?

०५ भाद्र २०८१, बुधवार

घर भाडा लिने सम्बन्धी सूचना

०१ श्रावण २०८१, मङ्गलवार

दोस्रो आवधिक योजनाको सूझावका लागि अनुरोध

३१ वैशाख २०८१, सोमवार
माननीय   हिक्मत कुमार कार्की
माननीय हिक्मत कुमार कार्की

मुख्यमन्त्री एवम् प्र.यो.आ को अध्यक्ष

त्रिलोचन न्यौपाने
त्रिलोचन न्यौपाने

प्रवक्ता

9852032988

नवदीप राई
नवदीप राई

गुनासो अधिकारी

अम्बिका रेग्मी
अम्बिका रेग्मी

सूचना अधिकारी

9842075749

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल, कोशी प्रदेश, नेपाल.