logo/WhatsApp Image 2025-04-13 at 5.19.49PM_bcuwetf (1)_ngohx8g.jpeg

महत्त्वपूर्ण सूचना

logo/WhatsApp Image 2025-04-13 at 5.19.49PM_bcuwetf (1)_ngohx8g.jpeg

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा दशमी - २५

सगरमाथा संवाद

सगरमाथा संवाद

सगरमाथा संवाद

पृथ्वीको भविष्य सुनिश्चित होस्। मानव जातिको भविष्य सुनिश्चित होस्।
यसका निम्ति हामी १६ देखि १८ मे २०२५ सम्म काठमाडौंमा सगरमाथा संवादको आयोजना गर्दैछौं।
विश्वको साझा समस्या समाधान गर्न विश्वले साझा प्रयास अगाडि बढाउनु पर्नेछ ।
त्यसका निम्ति … एक ठाउँमा बसेर छलफल गरौं … समस्याहरू पहिचान गरौं र … समाधान निकाल्ने प्रयास गरौं।
यसैका लागि हामीले सगरमाथा संवादको आयोजना गरेका हौं। यो मानव जातीको भविष्य, धर्तीको भविष्यसँग जोडिएको साझा समस्याको समाधानका लागि आउनुहोस् , सगरमाथा संवादलाई सफल बनाऔं।”
– सम्माननीय प्रधानमन्त्री

सगरमाथा संवादको वेबसाइट हेर्न यहाँ Click गर्नुहोला ।